सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सुविनकाे ‘समर लभ’ पर्दामा, पहिलाे पाेष्टर सार्वजनिक

सारांश

  • काठमाडौँ, २६ कात्तिक ।
  • साहित्यकार सुविन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र ‘समर लभ’ को पहिलो पोष्टर सार्वजनिक भएको छ ।
  • मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्र माघ २५ देखि प्रदर्शनमा आउने छ ।

काठमाडौँ, २६ कात्तिक । साहित्यकार सुविन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र ‘समर लभ’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । मुस्कान ढकालको निर्देशनमा बनेको चलचित्र माघ २५ देखि प्रदर्शनमा आउने छ । चलचित्रमा मुख्य पात्र अतित र सायाको भूमिकामा नयाँ कलाकार आशीष पिया र रेवती क्षेत्री देखिँदैछन् भने सुरज सिंह ठकुरी, नम्रता सापकोटा आदिको मुख्य भूमिका रहनेछ ।

उपन्यास ‘समर लभ’ लार्इ निकै रूचाइएपछि लेखक सुविन भट्टरार्इले ‘साया’ लेखेका थिए । उनकाे पछिल्लाे उपन्यास ‘प्रिय सुफि’ हाे  । उनकाे चार उपन्यास र एक कथा संग्रहसहित पाँच कृति प्रकाशित छन् । ‘मनसुन’ उनकाे अर्काे चर्चित उपन्यास हाे भने ‘कथाकी पात्र’ कथा संग्रह पहिलाे कृति हाे ।

सामीप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्रकाे संवाद उपन्यासकार भट्टराई र तिमल्सेनाको संयुक्त संवाद रहेको छ। चलचित्रमा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
हुम्लामा मौसमी फ्लुः ६ जनाको मृत्यु
युवासंघ, नेपालको २७ औं स्थापना दिवसको अवसरमा राजधानीमा बृहत् दिप प्रज्वलन !
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशिल छ : गृहमन्त्री श्रेष्ठ
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ८ गते

तपाईंले छुटाउनुभयो कि?