जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
जाल्पा स्पोर्टस क्लवकाे अध्यक्षमा दाहाल

सारांश

  • उदयपुर १३,माघ।
  • वडामा संचालन हुने खेलकुदका प्रतियाेगिताहरू लाई ब्यबस्थित र युवाहरूलाइ खेलकुदमा आक्र्सीत  बनाउने उदेश्यले त्रीयुगा नगरपालिका वडा १६ ले जाल्पा स्पोर्टस क्लव गठन गरेकाे छ ।
  • वडामा संचालन हुने सम्पुर्ण खेलकुदमा कार्यहरू संचालन गर्नका लागि वडामा कुनै पनि अाधिकारिक क्लव नभए पछि शनिवार एक कार्यक्रमकाे बिच वडाले खेलकुद क्लव गठन गरेकाे हाे।

उदयपुर १३,माघ। वडामा संचालन हुने खेलकुदका प्रतियाेगिताहरू लाई ब्यबस्थित र युवाहरूलाइ खेलकुदमा आक्र्सीत  बनाउने उदेश्यले त्रीयुगा नगरपालिका वडा १६ ले जाल्पा स्पोर्टस क्लव गठन गरेकाे छ । वडामा संचालन हुने सम्पुर्ण खेलकुदमा कार्यहरू संचालन गर्नका लागि वडामा कुनै पनि अाधिकारिक क्लव नभए पछि शनिवार एक कार्यक्रमकाे बिच वडाले खेलकुद क्लव गठन गरेकाे हाे।

स्वास्थ, कर्मठ र प्रतिस्पर्धि युवा हाम्राे शान समृद्द १६ नम्बर वडा हाम्राे शान भन्ने मुल नाराका साथ गठन गरिएकाे क्लवकाे अध्यक्ष,उपाध्यक्ष,सचिव सह सचिव र काेषाध्क्षमा क्रमश भुवन दाहाल, दिपेन्द्र बस्नेत,बिनय लामा,टंक नाथ कार्कि,कबिता कार्कि रहनु भएकाे छ । यस्तै सदस्य हरूमा क्रमश चुडामणि राई,गणेश मगर, बिन्दा थापा मगर,कृष्ण तामाङ, अनिता मगर, उपेन्द्र बाहादुर तामाङ, मन कुमारि राई, सचिना राई, बिजिन्द्र थापा मगर,मिथुन राई रहेका छन ।

अखिल नेपाल फुडवल संघ एन्फा का प्रवक्ता किरण राईकाे प्रमुख अातिथ्यमा भएकाे कार्यक्रममा त्रियुगा नगरपालिका वडा १६ अध्यक्ष मान बाहादुर राई, त्रियुगा युवा तथा खेलकुद बिकास समितमा अध्यक्ष प्रदिप श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पाेखरेल, पत्रकार माहासंघका सह सचिव गजेन्द्र राई , अनेरास्वियु क्रान्तिकारि का अध्यक्ष बिमल कार्कि लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली
झलनाथले पत्रकारको पक्ष लिदा अप्ठ्यारोमा केपी ओली
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
ताराखोलामा श्रम रोजगार बैंक
ताराखोलामा श्रम रोजगार बैंक
बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान
बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
वनले बदनाम बनायो वनमन्त्री बस्नेतलाई
वनले बदनाम बनायो वनमन्त्री बस्नेतलाई
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
काभ्रेका  क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
काभ्रेका क्यान्सरपिडित माेक्तानलाइ क्यालिफाेर्नियाबाट दुइलाख तिस हजार सहयाेग
नेत्र ज्योति संघ उदयपुर मा राउत
नेत्र ज्योति संघ उदयपुर मा राउत
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने
ओली र प्रचण्डबिच टेलिफोन वार्ता, वाम गठबन्धनले दुई तिहाई ल्याउने, सरकार बनाएलगत्तै पार्टी एकता गरिने