सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
३१ पटक हेरिएको
Shares
सुसान्तले आत्महत्या गर्नु पहिले देखि नै औषधी खान छोडेको खुलासा

सारांश

  • बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
  • प्रहरीले केहि कलाकारहरुसँग पनि बयान लिइसकेको छ ।
  • यसैक्रममा सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्ट सँग पनि प्रहरीले सोधपुछ गरीरहेको छ ।

बलिउड कलाकार सुशान्त सिंह राजपुतको आत्महत्याको केसमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले केहि कलाकारहरुसँग पनि बयान लिइसकेको छ । यसैक्रममा सुशान्तसँग जोडिएका साइक्रेटिस्ट र फिजियोथेरापिस्ट सँग पनि प्रहरीले सोधपुछ गरीरहेको छ ।

केहि समय अघि देखि सुशान्तले डिप्रेशनको औषधी लिइरहेका थिए । तर आत्महत्या गर्नुअगाडी नै उनले औषधी छाडेको प्रहरीले पत्ता लागेको छ । दिशा सालियानको मृत्युले सुशान्त निकै दुःखी भएको पनि भारतीय मिडियाले बताएका छन् ।

मिडीयाको अनुसार दिशा सालियानसँग सुशान्तको नाम जोडिएको थियो । दिशा टैलैन्ट मैनजमेन्ट फर्मको एक कर्मचारी थिइन् । जसको नाम सुशान्तसँग जोडिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
एमाले र माओवादीबीच मुख्यमन्त्रीमा हानथाप, सभामुखमा अरुचि
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
आगलागीबाट साढे चार लाखको क्षति
आगलागीबाट साढे चार लाखको क्षति
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
ढुंगेल – १२ वर्ष ५ महिना २२ दिन कैद बस्नुपर्ने ,दुर्भाग्यपूर्ण : माओवादी केन्द्र .
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति
सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?