सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका छन् ।
- देउवा सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गर्दै आफुले चाइनिज भाषा नबुझ्नु र देउवाले विकास नबुझ्नु उस्तै भएको दाबी गरेका छन् ।
- बिहिबार राजधानीमा जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका छन् ।
देउवा सरकारले विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गर्दै आफुले चाइनिज भाषा नबुझ्नु र देउवाले विकास नबुझ्नु उस्तै भएको दाबी गरेका छन् । बिहिबार राजधानीमा जिफन्टको सातौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।
‘यो सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।
प्रतिक्रिया