नेप्से २८ अंकले बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
नेप्से २८ अंकले बढ्यो

सारांश

  • काठमाडौं ।
  • सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ ।
  • आज नेप्से २७ दशमलव ९० अंकले बढेर २ हजार ५८ को विन्दुमा पुगेको छ ।

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार झन्डै २८ अंकले बढको छ । आज नेप्से २७ दशमलव ९० अंकले बढेर २ हजार ५८ को विन्दुमा पुगेको छ ।

आज ३०६ धितोपत्रको एक करोड पाँच लाख ४९८ कित्ता सेयर चार अर्ब चार करोड ८८ लाख ५७ हजार ८५७ रुपैयाँमा किनबेच भयो ।

आज १३ वटै उपसमूहको समूहगत सूचक बढेको छ । हाइड्रोपावर उपसमूहको समूहगत सूचक ३ दशमलव ०८ ले बढेको छ ।

पाँचवटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फास्टक्चर एन्ड डेभ्लपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

आज लक्ष्मि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१० प्रतिशत, प्रभु स्मार्ट फन्डको ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    acv keto gummies reviews

    I loved it as much as you’ll end it here. The sketch and writing are good, but you’re nervous about what comes next. Definitely come back because it’s pretty much always the same if you protect this walk.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या
राजविराजमा एक बालकले गरे प्रेममा असफल भएपछिआत्महत्या
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए
चुनावी चटारोमा अध्यक्ष ओली
चुनावी चटारोमा अध्यक्ष ओली
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
प्रधानमन्त्रीसँग भुटानी शरणार्थीको अधिकार रक्षाका लागि आग्रह
ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
Saif Ali Khan’s elder son Ibrahim Ali Khan trolled for having beer on Eid!
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?
कहिले हुन्छ श्रीपेच प्रदर्शनी ? किन भइरहेकाे छ ढिलाइ ?

तपाईंले छुटाउनुभयो कि?