आगलागीबाट साढे चार लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
आगलागीबाट साढे चार लाखको क्षति

सारांश

  • भोजपुर, ९ पुस , भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
  • गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।
  • आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

भोजपुर, ९ पुस , भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेमा आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गए राति ११ बजे स्थानीय कुमार श्रेष्ठको घरमा आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, नगदलगायत जलेर नष्ट हुँदा रु चार लाख ५० हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ । घरमुली कुमारको मानसिक सन्तुलन ठीक नभएकाले आफैँले आगो लगाएको आशङ्कामा प्रहरीले अनुसन्धानको लागि कुमारलाई नियन्त्रणमा लिएको छ । आगो स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको गाउँपालिका अध्यक्ष किरण राइले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
आज कहाँ के के गर्दैछन् मोदी !
आज कहाँ के के गर्दैछन् मोदी !
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
तस्बिरमा बालगोपालेश्वर भित्र दुई वर्षपछिको तिहार
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिला पक्राउ !! आगलागीमा जलेर दुई बालबालिको मृत्यु…
काठमाडौ उपत्यकाका सबै नाकामा विशेष चेक जाँच
काठमाडौ उपत्यकाका सबै नाकामा विशेष चेक जाँच
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव
प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीहरुसामु बस्ती हस्तान्तरणको प्रस्ताव