बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २०, २०७७
|
|
५३ पटक हेरिएको
Shares
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते

सारांश

  • शनिबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।
  • बैठकबाट गौतमले पाल्पा–१ बाट चुनाव लड्ने सहमति गरिएको छ ।
  • २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर राना विजयी बनेका थिए ।

शनिबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । बैठकबाट गौतमले पाल्पा–१ बाट चुनाव लड्ने सहमति गरिएको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर राना विजयी बनेका थिए ।

बैठकले स्थायी कमिटीको बैठक बैशाख २५ गते राख्ने निर्णय गरेको छ । त्यो भन्दा अघिल्लो दिन सचिवालय बैठक बस्ने भएको छ । बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
पद्मरत्नकी श्रीमतीलाई प्रधानमन्त्रीको शोकसन्देश, राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने
भेइकल ट्रयाकिङ सिस्टम’मा सत्ताइस हजार जोडिए
भेइकल ट्रयाकिङ सिस्टम’मा सत्ताइस हजार जोडिए
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
जन्ती चढेकाे जिप दुर्घटना हुँदा बेहुला-बेहुलीसहित २१ घाइते
जन्ती चढेकाे जिप दुर्घटना हुँदा बेहुला-बेहुलीसहित २१ घाइते
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
भदौ ९ गते सोमबारको राशिफल यस्तो छ
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद
निर्वाचनले श्रीमान्–श्रीमतीको सम्बन्ध विच्छेद