सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २९, २०७६
|
|
४२ पटक हेरिएको
Shares
सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?

सारांश

  • कसैसँग यौन सम्बन्ध हुनुलाई सामान्य यौन सम्बन्ध (सेक्स) मानिन्छ ।
  • किनकि यसमा रुचिसँगसँगै सहमति पनि हुन्छ ।
  • सामान्य यौन सम्बन्धपछि प्रायः महिलाहरुमा पछूतोको भावना आउने गर्छ ।

कसैसँग यौन सम्बन्ध हुनुलाई सामान्य यौन सम्बन्ध (सेक्स) मानिन्छ । किनकि यसमा रुचिसँगसँगै सहमति पनि हुन्छ । सामान्य यौन सम्बन्धपछि प्रायः महिलाहरुमा पछूतोको भावना आउने गर्छ । यस्तो किन ? हालसालै गरिएको एउटा नयाँ अध्ययनले यदि सम्भोगको लागि महिलाले पहल गर्छिन् र त्यसको आनन्द लिन्छिन् भने उनलाई कुनै पछूतो र खेदजनक भावना नआउने तथ्य पत्ता लगाएको छ । यसअघिको अध्ययनमा एक रातको सम्बन्धमा पुरुषहरुको तुलनामा महिलाहरुलाई ज्यादा पछूतो र नराम्रो लाग्ने बताइएको थियो । शोधकर्ताले नर्वेको एक विश्वविद्यालयमा ५ सय ४७ र अमेरिकाको विश्वविद्यालयमा २ सय १६ छात्रछात्रासँग यसबारे अध्ययन गरेको थियो ।

सामान्य यौन सम्बन्धमा पुरुष र महिलाको सोच नै फरक हुने गर्छ । यो अध्ययनअनुसार महिलालाई यदि उनको यौनसाथीले पूर्ण यौन सन्तुष्टि दिनसक्छ भने त्यस महिलालाई सम्भोगपछि कुनै पछूतो भावना आउँदैन । यो अध्ययनमा संलग्न सबै नर्वेको युनिभर्सिटी अफ साइ्रन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) र युनिभर्सिटी अफ टेक्सासका थिए । सबैको उमेर ३० भन्दा कम थियो ।

पहिलेको अध्ययनमा पुरुषको तुलनामा सामान्य सम्भोगमा महिलालाई कम पछूतो हुने बताइएको थियो । त्यसो त यौन सम्बन्धमा महिलाहरुलाई आफ्नो मर्जी हुँदा र नहुँदाको परिस्थितिले फरक पार्ने गर्छ । यदि सम्भोगको लागि दबाबमूलक निर्णय लिइयो भने त्यसले खेदजनक र पछूतो भावना हुने अध्ययनबाट पत्ता लागेको छ । त्यस्तै सम्भोगमा संलग्न पुरुष साथीको यौन क्षमताले पनि अर्थ राख्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
खेतमा युवासंघ, मुलुकको समृद्धिका लागि कृषिमा आत्मनिर्भरता आवश्यक: अध्यक्ष पौडेल
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
प्रधानमन्त्री देउवाको ठाडो निर्देशनः १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्
कोभिडको मारमा नेपाली पत्रकार
कोभिडको मारमा नेपाली पत्रकार
छुरा प्रहार गरी दलित युवकको हत्या
छुरा प्रहार गरी दलित युवकको हत्या
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता
एउटै इन्जिनका भरमा उड्छन् जहाज
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
नेपालगंजमा आगलागीबाट धनमाल क्षती
नेपालगंजमा आगलागीबाट धनमाल क्षती