स्काभेटरमा आगलागी
सारांश
- धादिङ, १५ भदौ धुनिबेशी नगरपालिका–४ भुतेवी स्थित जंगलमा पार्किङ गरी राखेको बा.
- २ क ६८७४ नम्वरको स्काभेटरमा बुधबार आगलागी भएर पूर्णरुपमा क्षति भएको छ ।
- आगलागी हुनुको कारण खुल्न सकेको छैन ।
धादिङ, १५ भदौ
धुनिबेशी नगरपालिका–४ भुतेवी स्थित जंगलमा पार्किङ गरी राखेको बा.२ क ६८७४ नम्वरको स्काभेटरमा बुधबार आगलागी भएर पूर्णरुपमा क्षति भएको छ ।
आगलागी हुनुको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया