श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२६ पटक हेरिएको
Shares
श्रिधरको तिज कोसेली :सुन मायाले सुन (भिडियो सहित)

सारांश

  • चर्चित हास्यव्य¨ कलाकार श्रिधर अधिकारीको तिज कोसेली सुन मायाले सुन सार्वजनिक भएको छ ।
  • आकास दर्पण क्रयसनको प्रस्तुतिमा सुन मायाले सुन वोलको गितले अहिले चर्चा पाएको छ ।
  • श्रिधर अधिकारी र करिष्मा वुढाथोकीको आवाजमा रहेको तिजगितमा तिजमा मनपरेको मान्छेसग भेट भएको र माया प्रेमको कुराकानी गरेको समेटिएको छ ।

चर्चित हास्यव्य¨ कलाकार श्रिधर अधिकारीको तिज कोसेली सुन मायाले सुन सार्वजनिक भएको छ ।आकास दर्पण क्रयसनको प्रस्तुतिमा सुन मायाले सुन वोलको गितले अहिले चर्चा पाएको छ । श्रिधर अधिकारी र करिष्मा वुढाथोकीको आवाजमा रहेको तिजगितमा तिजमा मनपरेको मान्छेसग भेट भएको र माया प्रेमको कुराकानी गरेको समेटिएको छ ।विष्णु संगजालीको लय,श्रिधर अधिकारीको शव्द,भरत एलिना मिलन अन्सुको अभियन रहेको छ ।विष्णु भट्टराईले गरेको निर्देशनको सो गित आकास दर्पण क्रयसनले वजारमा ल्याएको हो ।https://www.youtube.com/watch?v=o7mvBQd2OmQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?