स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु

सारांश

  • नेपालगञ्ज ।
  • बाँकेको खजुरामा स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
  • खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो ।

नेपालगञ्ज । बाँकेको खजुरामा स्कूल बस पल्टिदा एक जना विद्यार्थीको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा पल्टिएको थियो ।

४० जना विद्यार्थी बोकेर खजुरादेखि सिमलघारी गइरहेको बस पल्टिदा १२ वर्षीय दीप नेपालीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। बस सडकदेखि १५ मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?