क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २, २०७३
|
|
१९४ पटक हेरिएको
Shares
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…

सारांश

  • काठमाडाैं- ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ।
  • दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते छन्।
  • मृत्यु हुनेमा युवराज खत्री रहेको प्रहरीले जनाएको छ।

काठमाडाैं- ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते छन्। मृत्यु हुनेमा युवराज खत्री रहेको प्रहरीले जनाएको छ।

घाइतेको उपचार मनमोहन मेमोरियल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। २६ जना विद्यार्थी बाेकेकाे बा२ख ६९२२ नम्बरको बस शनिबार बिहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

कक्षा ११ काे परीक्षामा राम्राे नतिजा ल्याएपछि उनीहरू खुसीयाली मनाउन मकवानपुर जाँदै थिए ।

श्रोत : नागरिक दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?