स्ववियु चुनाव होला त !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
३० पटक हेरिएको
Shares
स्ववियु चुनाव होला त !

सारांश

  • काठमाडौं ।
  • त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने प्रस्ताव गरेको छ ।
  • प्रायजसो फागुनमा गरिने स्ववियु चुनाव आगामी जेठभित्र गर्न प्रस्ताव गरेको हो ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने प्रस्ताव गरेको छ । प्रायजसो फागुनमा गरिने स्ववियु चुनाव आगामी जेठभित्र गर्न प्रस्ताव गरेको हो । स्ववियु चुनाव विद्यार्थी नेता चुन्ने चुनाव हो ।

बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका पदाधिकारीबीच भएको बैठकमा स्ववियु चुनावको विषयमा छलफल भएको हो ।

त्रिभुवन विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको हो ।

बैठकमा अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु क्रान्तिकारीका कार्यबाहक अध्यक्ष सुरेन्द्र बस्नेत, अखिल छैठौंका अध्यक्ष विमल पोखरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?