स्वास्थ्य मन्त्रालयद्वारा ११७ जना चिकित्सकको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ६, २०७३
|
|
१७९ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालयद्वारा  ११७ जना चिकित्सकको माग

सारांश

  • स्वास्थ्य मन्त्रालयले विभिन्न तहका कर्मचारी माग गरेको छ ।
  • मन्त्रालयले शुक्रबार पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।
  • नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले विभिन्न तहका कर्मचारी माग गरेको छ । मन्त्रालयले शुक्रबार पदपूर्ति सम्वन्धी सूचना प्रकाशित गर्दै दरखास्तका लागि आवहान गरेको छ ।

नवौँ तहमा ११७ जना चिकित्सकलाई करार सेवामा नियुक्ति गर्ने भएको छ । विभिन्न १० वटा समूह उपसमूहमा मागिएका ती पदमा स्थायी नियुक्ति भएर आएको खण्डमा स्वतह छोडनुपर्ने उल्लेख छ ।

अन्तबार्ताबाट छनौट गरिने यो परीक्षामा दरखास्तका लागि १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?