लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
लकडाउन थप्ने नथप्ने निर्णय भोली हुने

सारांश

  • यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ ।
  • आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्ने वा नराख्ने भन्नेबारे आफ्नो राय आज दिने भएको छ ।
  • तर, निर्णय भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट हुने पनि बैठकमा सहभागी एक मन्त्रीले  जानकारी दिए ।

यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ । आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन कायम राख्ने वा नराख्ने भन्नेबारे आफ्नो राय आज दिने भएको छ ।

तर, निर्णय भने भोलि बस्ने मन्त्रिपरिषदको बैठकबाट हुने पनि बैठकमा सहभागी एक मन्त्रीले  जानकारी दिए । यसअघि पनि समितिको सिफारिश अनुसार नै मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
अभ्यास खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
राप्रपामा फेरि कचिंगल : यसकारण राणा र चन्दले पनि पार्टी छाड्नसक्ने
प्रहरीले अधिकार दुरुपयोग गरे
प्रहरीले अधिकार दुरुपयोग गरे
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
भारतबाट अवैध रुपमा भित्र्याइएका ब्रोइलर कुखुरा बरामद !
भारतबाट अवैध रुपमा भित्र्याइएका ब्रोइलर कुखुरा बरामद !
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ
प्रकाश कटुवाल ले भुमिका गिरि लाई बिच जंगल बाट भाग भने पछि (हेर्नुस भिडियो सहित)
प्रकाश कटुवाल ले भुमिका गिरि लाई बिच जंगल बाट भाग भने पछि (हेर्नुस भिडियो सहित)
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले
गोरखाको नतिजा रोचकः फेरी जिते बाबुरामले

तपाईंले छुटाउनुभयो कि?