स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२६ पटक हेरिएको
Shares
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।

सारांश

  • झापा, मंसिर १ – चुनावको केही साताअघि एउटा अस्पतालले आयोजना गर्ने स्वास्थ्य महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड झापा आउँदैछन् ।
  • दुबै पूर्व प्रधानमन्त्रीले झापाको विर्तामोड स्थीत वि एण्ड सी अस्पतालले आयोजना गर्ने पाँचदिने स्वास्थ्य महोत्सवको भोलि शनिबार उद्घाटन गर्दैछन् ।
  • अस्पतालले दैनिक झण्डै एकहजार पाँचसय विरामीको वहिरंग शाखामा निशुल्क जाँच गरिने र सो कार्यमा एकसय २५ जना चिकित्सक सहितको अस्पतालको टोली खटिने अस्पतालले जनाएको छ ।

झापा, मंसिर १ – चुनावको केही साताअघि एउटा अस्पतालले आयोजना गर्ने स्वास्थ्य महोत्सव उद्घाटन गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड झापा आउँदैछन् ।

दुबै पूर्व प्रधानमन्त्रीले झापाको विर्तामोड स्थीत वि एण्ड सी अस्पतालले आयोजना गर्ने पाँचदिने स्वास्थ्य महोत्सवको भोलि शनिबार उद्घाटन गर्दैछन् ।
अस्पतालले दैनिक झण्डै एकहजार पाँचसय विरामीको वहिरंग शाखामा निशुल्क जाँच गरिने र सो कार्यमा एकसय २५ जना चिकित्सक सहितको अस्पतालको टोली खटिने अस्पतालले जनाएको छ ।

त्यसपछि दिँउसो ओली र प्रचण्ड पश्चिम झापाको दमकमा एउटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड एकदिन र ओली ४ मंसिरसम्म झापामै रहने वाम गठबन्धनको झापा जिल्ला निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
चार वर्षमा सबै स्थानीय तहमा सरकारी अस्पताल
जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट
जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट
प्रसाईका पचासभन्दा बढी समर्थक पक्राउ
प्रसाईका पचासभन्दा बढी समर्थक पक्राउ
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
निर्मलाका बाआमालाई भेटेर गृहमन्त्री बादलले यसो भने
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !
‘सिस्नुपानी’ ले पोलेपछि छट्पटिए प्रधानमन्त्री ओली !
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
पोल्ट्री व्यवसायी भन्दछन् : ‘व्यवसाय जोगाउने/समाप्त पार्ने भन्ने राज्यको हातमा छ’
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
नेपाल भर्सेस यमन- 02:56 बजे सम्मको अपडेट
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा
प्रधानमन्त्रीकै नाम जोडिएको परियोजनामा करौडौ हिनामिना, महानिर्देशक सहित १३ जनाको विरुद्ध मुद्धा

तपाईंले छुटाउनुभयो कि?