गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
गाउँगाउँमा गएर लालीगुराँसले दियो अभिभावकलाई शिक्षा

सारांश

  • दाङ, १३ साउन ।
  • लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीले गाउँगाउँमा अभिभावकसमक्ष पुगेर अभिभावकलाई विभिन्न विषयमा शिक्षा दिएको छ ।
  • विद्यालयका प्रिन्सिपल केशरमान बीसी सहितको विद्यालयको टोली अभिभावक समक्ष पुगेर प्रत्यक्ष अन्तक्र्रिया पनि गरेको छ ।

दाङ, १३ साउन । लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीले गाउँगाउँमा अभिभावकसमक्ष पुगेर अभिभावकलाई विभिन्न विषयमा शिक्षा दिएको छ । विद्यालयका प्रिन्सिपल केशरमान बीसी सहितको विद्यालयको टोली अभिभावक समक्ष पुगेर प्रत्यक्ष अन्तक्र्रिया पनि गरेको छ ।

अभिभावकहरुको घरमा पुगेर विद्यालयले अभिभावकलाई भेटेर विद्यार्थीका लागि अभिभावकले घरमा खेल्नुपर्ने भूमिका, गृहकार्य गरे/नगरेको जानकारी, स्वास्थ्य र सरसफाईसम्बन्धी जानकारी दिइएको प्रिन्सिपल केशरमान बुढाथोकीले बताए । त्यसैगरी जङ्क फुडको असर र प्रभावका विषयमा पनि अभिभावकहरुलाई जानकारी गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Kidnapped boy murdered: Two kidnappers killed in police action
Kidnapped boy murdered: Two kidnappers killed in police action
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
अबैध ईटाभट्टा ले कुरुप बन्दै पाँचखाल, बन्द गराउन खोज्दा यसरी भयो झडप !(भिडियोसहित)
नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन
नुवाकोटमा २८ हल गोरु जुधाइँदै, यसरी गरिँदैछ व्यवस्थापन
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
प्रधानमन्त्री ओलीको प्रस्ताव प्रचण्डले मानेनन्
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
गायिका गीता भट्टराई आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिइन
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो