दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
दैनिक पिउनुहोस् गाजरको जुस, पाउनु हुनेछ यस्ता लाभ

सारांश

  • काठमाडौं ।
  • प्रोटिन, क्याल्सियम, फाइबर र भिटामिन ‘सी’ जस्ता जरुरी पोषक तत्त्वहरूले भरपूर गाजरको सेवन गर्नाले स्वास्थ्यमा एकदमै धेरै लाभ पाउन सकिन्छ ।
  • आज यो लेखमार्फत् दैनिक जीवनमा प्रयोग भैरहने गाँजरको जुस पिउँदा स्वास्थ्यलाई प्राप्त हुने लाभकोबारेका जानकारी दिनेछाैँ ।

काठमाडौं । प्रोटिन, क्याल्सियम, फाइबर र भिटामिन ‘सी’ जस्ता जरुरी पोषक तत्त्वहरूले भरपूर गाजरको सेवन गर्नाले स्वास्थ्यमा एकदमै धेरै लाभ पाउन सकिन्छ । आज यो लेखमार्फत् दैनिक जीवनमा प्रयोग भैरहने गाँजरको जुस पिउँदा स्वास्थ्यलाई प्राप्त हुने लाभकोबारेका जानकारी दिनेछाैँ ।

१.दैनिक गाजरको जुस पिउँदा तौल कम गर्न पनि सहयोग हुन्छ । यसमा फाइबर हुन्छ जसले शरीरको बोसो कम हुँदै जान्छ ।

२.दैनिक गाजरको जुस पिउँदा छालामा पनि चमक आउन थाल्छ । गाजरको जुसमा एन्टिअक्सिडेन्ट गुणका हुन्छ जसले अनुहारमा दागहरू आउन दिँदैन ।

३.साथै यो आँखाका लागि पनि एकदमै राम्रो हुन्छ । आँखाको समस्या तथा रोशनी तेज गर्नका लागि पनि तपाईं दैनिक गाजरको जुस पिउन सक्नुहुन्छ ।

४.गाजरको जुसमा भिटामिन सी पनि पाइन्छ । जसले गर्दा इम्युन सिस्टमलाई पनि बलियो बनाउँछ । यसले तपाईं छिटो९छिटो बिरामी हुनबाट बच्नुहुन्छ ।

५.गाजरको जुस मुटुका स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । यसमा पोटासियम र फोलेट पाइन्छ, जसले मुटु स्वस्थ राख्छ ।

६.कपालको समस्याका लागि पनि गाजरको जुस पिउन सकिन्छ । यसमा भिटामिन ‘ए‘, ‘बी’ र ‘ई’ हुन्छ । विशेषगरी, भिटामिन ‘ई’ प्रसस्त हुन्छ जसले गर्दा कपालको वृद्धि पनि राम्रो हुन्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
मतदान स्थलमै पैसा बाँडेपछी एमाले र माओबादीबिच झडप , मतदान स्थगित
महोत्तरीमा गोली हानेर लुटपाट, एकै परिवारका पाँच घाइते
महोत्तरीमा गोली हानेर लुटपाट, एकै परिवारका पाँच घाइते
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
सभामुख घर्तीले गरिन् मतदान,उपराष्ट्रपति पुन भोट हाल्न आएनन्,
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
उदयपुर जग्गा अतिक्रमण: प्रशासनले निकाल्याे खालीगर्ने अन्तीम सुचना
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
अनुष्कासँग प्रेम र विवाहको चर्चा चुलिएपछि अन्ततः बोले प्रभास
नेविसंघ केन्द्रीय कार्यसमिति भंग !
नेविसंघ केन्द्रीय कार्यसमिति भंग !
यस्तो छ महाशिवरात्रिमा पशुपति दर्शन गर्ने व्यवस्था
यस्तो छ महाशिवरात्रिमा पशुपति दर्शन गर्ने व्यवस्था
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह

तपाईंले छुटाउनुभयो कि?