स्वेता अरुसँग बोल्दा जिवनले आँखा तरेपछि….(भिडियो)
सारांश
- काठमाडौँ – चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “बोल्नै हुन्न” बोलको गीत केही समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ ।
- कुमार लामाको शब्द रहेको यस गीतमा संगीत भक्त उदासी लुङ्गेलीको रहेको छ ।
- चर्चित मोडलहरू जिवन, स्वेता, लक्की र अजुमीको निकै नै राम्रो अभिनय रहेको उक्त गीतलाई रिहान मियाले निर्देशन गरेका हुन् भने समीम मिया र हेम कार्कीले छायांकन गरेका हुन् ।
काठमाडौँ – चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको “बोल्नै हुन्न” बोलको गीत केही समय अगाडि मात्र युट्युबमा सार्वजनिक भएको छ । कुमार लामाको शब्द रहेको यस गीतमा संगीत भक्त उदासी लुङ्गेलीको रहेको छ । चर्चित मोडलहरू जिवन, स्वेता, लक्की र अजुमीको निकै नै राम्रो अभिनय रहेको उक्त गीतलाई रिहान मियाले निर्देशन गरेका हुन् भने समीम मिया र हेम कार्कीले छायांकन गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया