स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
स्व.ज्ञानेन्द्र बान्तवा स्मृती १ नम्बर प्रदेशस्तरीय तथा छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतीयोगीता सम्पन्न।

सारांश

  • अस्बिन खडका,बैसाख १५, उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको बोक्से स्थित कर्बडहलमा १४ र १५ गते भएको स्व.
  • ज्ञानेन्द्र बान्तवाको स्मृती मा १ नम्बर प्रदेश स्तरीय र छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतियोगीताको उदघाटन प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कि,त्रियुगा नगरपालीका का उप प्रमुख देवी चौधरी ले संयुक्तm रुपमा उदघाटन गर्नेु भएको थीयो ।
  • कार्यक्रममा जिल्ला प्रहरी डीएसपी मेघराज अधिकारी,अनुसन्धान प्रमुख तीलक प्रसाई तथा सशत्रप्रहरी डीएसपी पुरनचन्द्र भट्ट लगायत नेकपा एमालेका सचिब परमेस्वर घिमीरै लगायत ११ नम्बरका वडाध्यक्ष बिश्वराज भट्राई, लगायत ब्याडमीन्टन संघका अध्यक्ष राजेश कार्कि बिशिष्ठ ब्यक्तिm हरुको उपस्थीत रहेको थीयो ।

अस्बिन खडका,बैसाख १५, उदयपुर जिल्लाको सदरमुकाम गाईघाटको बोक्से स्थित कर्बडहलमा १४ र १५ गते भएको स्व.ज्ञानेन्द्र बान्तवाको स्मृती मा १ नम्बर प्रदेश स्तरीय र छैटौ पुर्बाञ्चल स्तरीय ब्याडमीन्टन प्रतियोगीताको उदघाटन प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर कार्कि,त्रियुगा नगरपालीका का उप प्रमुख देवी चौधरी ले संयुक्तm रुपमा उदघाटन गर्नेु भएको थीयो ।

कार्यक्रममा जिल्ला प्रहरी डीएसपी मेघराज अधिकारी,अनुसन्धान प्रमुख तीलक प्रसाई तथा सशत्रप्रहरी डीएसपी पुरनचन्द्र भट्ट लगायत नेकपा एमालेका सचिब परमेस्वर घिमीरै लगायत ११ नम्बरका वडाध्यक्ष बिश्वराज भट्राई, लगायत ब्याडमीन्टन संघका अध्यक्ष राजेश कार्कि बिशिष्ठ ब्यक्तिm हरुको उपस्थीत रहेको थीयो ।

सो ब्याडमीन्टन खेलको लागी प्रदेश बाट जम्मा १४० जना खेलाडी हरु बिच खेल खेलाउदा खेलको ओमेन्स सिगंल तर्फ,प्रथम मोरङ की निता लम्साल,दोस्रो र तृतिय स्थानमा क्रमस सिता राजबंशी –(मोरङ ) र सिता राई(भोजपुर) ले जीतेका छन ।

खेलको पुरुष भेन्ट्रास तर्फ योगेश श्रेष्ठ र कीरण प्रधान –धनकुटा(प्रथम)बलबहादुर कार्कि र धनकुमार श्रेष्ठ उदयपुर) द्दीतीय र तृतिय मा दिपक राई र प्रदीप श्रेष्ठ(उदयपुर) भएका छन ।

पुरुष ओपन मा सुजन श्रेष्ठ र प्रनिससिंह ठकुरी(घनकुटा),प्रथम, रीबीन साउदेन र प्रनीस श्रेष्ठ (मोरङ ) द्दीतीय र तृतिय स्थानमा उदयपुरका रुबेन राई र हिमाल श्रेष्ठ (उदयपुर) ले प्राप्त गरेका छन  । प्रथम हुने लाई नगद रु.२५०००।२५००० हजारका साथै भेटन्स तर्फका लागी पुरुष प्रथम लाई नगद रु २०००० र महिला तर्फ नगद रु ८००० पुरुस्कारका साथै मेडल र ट्रफ्री समेत बाट पुरस्कृत गरीएको थियो ।।

ब्याडमीन्टन प्रतियोगीताको मेडीया पार्टनर सिखरन्युजले गरेको छ।खेलमा सहयोगी सबै लाई मायाको चिनो समेत प्रदान गरीएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?