पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार

सारांश

  • हलिउड, फागुन २० ।
  • हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन्।
  • यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन्।

हलिउड, फागुन २० । हलिउडका चर्चित निर्देशक स्टिवन स्पिलवर्गकी छोरी मिकायला जर्जले हालै पोर्न स्टारको रूपमा आफ्नो करिअर सुरु गर्ने घोषणा गरेकी थिइन्। यो घोषणाले चर्चामा आएकी उनी अहिले फरक कारण फेरि चर्चामा आएकी छन्। मिकायलालाई घरेलु हिंसाको आरोपमा पुलिसले हिरासतमा लिएको छ।

खबरअनुसार मिकायलालाई शनिबार बिहान घरेलु हिंसाको अपराधमा गिरफ्तार गरिएको हो। त्यो समय उनी पति चक पैनकोवसँग बस्दै आएकी थिइन्। चक एक पेसेवर खेलाडी हुन्। चकले पनि यो खबरको पुष्टि गरेका छन्। तर उनले मारपिटबारे पूरा जानकारी भने दिएका छैनन्।

मिकायलाले हालै एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीमा आफ्नो करिअर बनाउने घोषणा गरेकी थिइन्। मिकायला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?