हतियार सहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
हतियार सहित पक्राउ

सारांश

  • काठमाडौं, १६ भदौ काठमाडौं ः ललितपुर लाकुरी भञ्ज्याङ–३ घर भएका ३२ वर्षीय कान्छा तामाङ र काभ्रे ब्रिपा देउराली–५ घर भई हाल काठमाडौं महानगरपालिका–३५ नरेफाँट बस्ने २५ वर्षीय बिराज तामाङलाई १ थान पेस्तोल र सोको गोली १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा.
  • ३९ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कान्छाको साथमा उक्त पेस्तोल फेला पारी पछाडि सवार बिराजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं, १६ भदौ
काठमाडौं ः ललितपुर लाकुरी भञ्ज्याङ–३ घर भएका ३२ वर्षीय कान्छा तामाङ र काभ्रे ब्रिपा देउराली–५ घर भई हाल काठमाडौं महानगरपालिका–३५ नरेफाँट बस्ने २५ वर्षीय बिराज तामाङलाई १ थान पेस्तोल र सोको गोली १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा.३९ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कान्छाको साथमा उक्त पेस्तोल फेला पारी पछाडि सवार बिराजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
मोरङ ः लेटाङ्ग नगरपालिका–८ स्थित मङ्गलबारे बजार बस्ने ४९ वर्षीय मंगलप्रसाद साव्देन लिम्बुलाई सोही ठाउँ स्थित मन्दिर छेउबाट १ थान भरुवा बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
पद सम्हालेको एक हप्तामै नयाँ बसपार्कका इन्सपेक्टरविरुद्व विरोधैविरोध
हेर्नैपर्ने १० नेपाली चलचित्रहरु
हेर्नैपर्ने १० नेपाली चलचित्रहरु
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई नागरिक अभिनन्दन
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै
एक नेपालीको टाउकोमा ३० हजार ऋण
एक नेपालीको टाउकोमा ३० हजार ऋण
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ
धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोगार्थ न्यूजिल्याण्डमा रमाइलो साँझ

तपाईंले छुटाउनुभयो कि?