इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
इङ्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको आधा दर्जन गोल

सारांश

  • काठमाडौं, ९ पुस ।
  • इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ ।
  • गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो ।

काठमाडौं, ९ पुस । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले एभर्टनलाई फराकिलो अन्तरमा हराएको छ । गएराति भएको खेलमा टोटनह्याम ६–२ ले विजयी भयो ।

एभर्टनलाई उसैको मैदानमा हराउन टोटनह्यामका लागि सन हिउङ मिन र ह्यारी केनले २–२ गोल गर्दा डेले अली र क्रिश्चियन एरिक्सनले एक–एक गोल थपे । जितसँगै टोटेनह्याम हट्सपरले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको दूरीलाई २ अंकमा झारेको छ । १८ खेलबाट टोटनह्यामको ४२ अंक छ ।

म्यान्चेष्टर सिटीको ४४ अंक छ भने ४८ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । टोटनह्याम अब चौथो स्थानको चेल्सी र पाँचौ स्थानको आर्सनल भन्दा पाँच अंकले अगाडि छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
माघ ९ गते पत्रपत्रिकाहरुमा छापिएका कार्टुनहरु
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण
नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रण
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
समस्याको चाङ मात्र देखाउने प्रवृत्ति त्याग्न ऊर्जामन्त्री बस्नेतको निर्देशन
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री
प्रदेश ७ मा एमालेबाट चार र माओवादीबाट दुई मन्त्री: शाह गृहमन्त्री र बोहरा अर्थमन्त्री
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? अब समीक्षा गर्नुपर्छ : कमल थापा
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार