हरितालिका तिज हिन्दुनारीहरुको महान चाड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २४, २०७८
|
|
८८ पटक हेरिएको
Shares
हरितालिका तिज हिन्दुनारीहरुको महान चाड

सारांश

  • अलीशा अधिकारी, आरएनआर ग्रुप्स यू एस- :-काठमाडौं।
  • हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो।
  • हिन्दुधर्ममा हरितालिका नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ।

अलीशा अधिकारी,
आरएनआर ग्रुप्स यू एस-

:-काठमाडौं। हरितालिका तिज हिन्दुनारीहरुको महान चाड हो। हिन्दुधर्ममा हरितालिका नारीहरुले आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निर्जल ब्रत बस्ने चलन रही आएको छ।

यसदिन नारीहरु सोह्र–सिंगारमा सजि निर्जल ब्रत बस्ने चलन रहेको छ। यसदिन महादेवको पूजा गर्ने चलन रहेको छ। छोरीचेलीलाई माइती बोलाइ उनीहरुलाइ विभिन्न परिकार खुवाएर रमाइलो नाजगानमा माइतिको पुराना यादहरु ताजगी गराउदै उपहार सहित सम्मान अनि खुशी बनाउने चलन रहेको छ।

हाल कोरोनाभाइरस (कोभिड १९) का कारण बिस्वमा महामारी फैलिएको छ।

हामी पनि यसवाट अछुतो छैनौ। सारा बिश्व दुःखमा छ। अहिलेको संबेदनशिलतालाइ बुझेरै होला निकै कम तीजका रौनकहरु देखिन्छ।
मोडल:-अलीशा अधिकारी,करूणा,उषा,सोनिया
डिजाइन बाइ:-इनोभेट काठमाडौं।
फोटोग्ाफर:- बीकास पराजुलि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?