सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ

सारांश

  • काठमाडौँ ।
  • सर्वाेच्च अदालतमा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित पेस गरिएको रिट आज मंगलबार दरपिठ भएको छ ।
  • अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित हिजो सोमबार अदालतमा रिट पेस गरेकी थिइन् ।

काठमाडौँ । सर्वाेच्च अदालतमा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित पेस गरिएको रिट आज मंगलबार दरपिठ भएको छ ।

अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित हिजो सोमबार अदालतमा रिट पेस गरेकी थिइन् । सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशपछि दरपिठ गरिएको स्रोतले जनाएको छ ।

यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
चितवन बस दुर्घटना: एक जनाकाे मृत्यु, घाइतेकाे संख्या १८ पुग्याे
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय
काभ्रेपलाञ्चोकको एउटा वडा बाहेक सबैमा मतदान
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
गुण्डालाई नेताको साथ! नेतासहित पक्राउ
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
मेरो उमेद्वारी भनेको निराश भएका युवामा आशा जगाउनु हो:रेखा
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
नतिजा घोषणा नहुँदै काठमाडौं २ का कांग्रेस उम्मेदवारद्वारा हार स्विकार
अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
भ्लादिमिर पुटिन र सी जिन्पिङबीच भेट, युक्रेन मामिलालाई लिएर रुसी राष्ट्रपतिद्वारा चीनको प्रशंसा
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना

तपाईंले छुटाउनुभयो कि?