हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
४३ पटक हेरिएको
Shares
हलिउड फिल्म ‘ब्लाक प्यान्थर’का हिरो ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान

सारांश

  • काठमाडौं, ४ वैशाख ।
  • हलिउडका फिल्म र अभिनेताका संसारभरी फ्यान छन् ।
  • तर हलिउडमा एक यस्ता एक्टर पनि छन्, जो बलिउड होइन एक क्षेत्रीय भाषाका सुपरस्टारका ठूला फ्यान हुन् ।

काठमाडौं, ४ वैशाख । हलिउडका फिल्म र अभिनेताका संसारभरी फ्यान छन् । तर हलिउडमा एक यस्ता एक्टर पनि छन्, जो बलिउड होइन एक क्षेत्रीय भाषाका सुपरस्टारका ठूला फ्यान हुन् ।

‘ब्लाक प्यान्थर’का अभिनेता विन्सटन ड्यूक ‘बाहुबली’ अर्थात प्रभासका ठूला फ्यान हुन् । यो जानकारी ड्युकले आफ्नो इन्टाग्राम एकाउण्टमा तस्विर पोस्ट गर्दै लेखेका छन् । उनले भनेका छन्, ‘म प्रभास र बाहुबली सीरीजको ठूलो प्रशंसक हुँ ।’

जब उनले यो तस्विर पोस्ट गरे, तब भाइरल भयो । ‘बाहुबली’ सीरीजबाट प्रभासको फ्यान फलोइङ ह्वात्तै बढेको छ । भारतमा मात्रै होइन विदेशमा पनि उनको उत्तिकै चर्चा छ । अहिले उनी ‘साहो’ फिल्मको सुटिङमा व्यस्त छन् । उनले चाँडै बलिउडमा डेब्यू गर्ने खबरहरु समेत सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
कात्तिक १४ गते विहिबारको राशिफल यस्तो छ
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
बिओपी राख्न पाँच कट्ठा जग्गा दान
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज २२ गते बाट खुल्ने
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
स्थानीय प्रशासन र जनप्रतिनिधिको मिलेमतोमा चुरे दोहन जथाभावी उत्खनन् गर्दा तराईको उब्जाउ भूमि मरुभूमि बन्दै
मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !
मतपेटिका बोकेको गाडीमाथि नुवाकोटमा बम प्रहार !
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले
ह्याट्रिक गर्दै कांग्रेसको साख जोगाए अभिषेकले