हस्तक्षेप गरे प्रतिकार गर्छौ : विप्लव समूह

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
हस्तक्षेप गरे प्रतिकार गर्छौ : विप्लव समूह

सारांश

  • विप्लव समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेको स्पष्ट पारेको छ ।
  • सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।
  • विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले जनतावाट निर्वाचित भनिएको सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक छवि देखाएको आरोप लगाएका छन् ।

विप्लव समूह भेरीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेको स्पष्ट पारेको छ । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले त्यसको प्रतिवाद गर्ने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले जनतावाट निर्वाचित भनिएको सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक छवि देखाएको आरोप लगाएका छन् ।

उनले भनेका छन्,”हामीले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेपनि सरकारले हामीहरुविरुद्ध कारवाही गरिरहेकोे छ ।” आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे त्यसको प्रतिकार गर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चिकित्सक फर्किएपछि महानगरको घरघरमा स्वास्थ्य सेवा स्थगित
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
चितवन-३ मा सोविता गौतमको कीर्तिमानी विजय: ३८ हजार बढी मतान्तरसहित रेनु दाहाल पराजित, पुराना दलको जमानत जफत
जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई
जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
आजबाट नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्दै
खान नमिल्ने ७२ हजार केजी चिनी कसरी ‘खानयोग्य’ बनाइयो ?
खान नमिल्ने ७२ हजार केजी चिनी कसरी ‘खानयोग्य’ बनाइयो ?
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
इजरायलमा भेटियाे १३ हजार वर्ष पुरानाे वियर !
‘छक्का पञ्जा’ पाइरेसी फेसबुकमा भाईरल
‘छक्का पञ्जा’ पाइरेसी फेसबुकमा भाईरल
ढोरपाटनमा नाउर र झारलको सिकार
ढोरपाटनमा नाउर र झारलको सिकार
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर रिट पूर्ण सुनुवाइमा पठाउन आदेश

तपाईंले छुटाउनुभयो कि?