दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
३० पटक हेरिएको
Shares
दुई अध्यक्षका कारण नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित

सारांश

  • काठमाडौ, २१ असोज ।
  • अपरान्ह बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक भोलि विहान ८ बजे बस्ने बताएका छन्।

काठमाडौ, २१ असोज । अपरान्ह बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले स्थगित बैठक भोलि विहान ८ बजे बस्ने बताएका छन्। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ।

अपरान्ह ४ बजे हुने भनिएको बैठक स्थगित गरिएको सूचना ठीक ४ बजे नै ओलीको सचिवालयको तर्फबाट गरिएको हो। शीर्ष नेताहरुको विदेश भ्रमणका कारण ५ असोज यता नेकपा केन्द्रीय सचिवालयको बैठक बस्न सकेको छैन।

(https://goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
यस्तो अायो नेपालगञ्ज उपमहानगरपालिकाको पछिल्लो मत परिणाम
सीमा पारि रहेका नेपाली नागरिकलाई  भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ   : उपप्रधानमन्त्री पोखरेल
सीमा पारि रहेका नेपाली नागरिकलाई भारतले प्रबन्ध गरेर क्वारेन्टाइनमा राख्छ : उपप्रधानमन्त्री पोखरेल
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
आज विभिन्न कार्यक्रम गरी १९ औं भूकम्प सुरक्षा दिवस मनाईदै
भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी
भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी
गजल
The right way to Secure Organization Software
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
बिष्णु जङ्ग शाहको कोसेलि “मेरो राजा”बजारमा (भिडियो सहित)
भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित
भारतसँग अस्ट्रेलिया ४४ रनले पराजित
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्

तपाईंले छुटाउनुभयो कि?