हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो

सारांश

  • जर्मनीका प्रशिक्षक जोचिल लोले आफ्नो टोली अन्तिम १६ मा पुग्ने दावी गरेका छन् ।
  • आइतबार मेक्स्किोसँग १–० को हार व्यहोरेपछि प्रशिक्षक लो को यस्तो भनाई सार्वजनिक भएको हो ।
  • उनले मेक्सिकोसँगको हारले नै आफुहरुलाई थप बलियो बनाउने र अन्तिम १६ प्रवेश गर्न सहज हुने उनको भनाइ छ ।

जर्मनीका प्रशिक्षक जोचिल लोले आफ्नो टोली अन्तिम १६ मा पुग्ने दावी गरेका छन् । आइतबार मेक्स्किोसँग १–० को हार व्यहोरेपछि प्रशिक्षक लो को यस्तो भनाई सार्वजनिक भएको हो ।

उनले मेक्सिकोसँगको हारले नै आफुहरुलाई थप बलियो बनाउने र अन्तिम १६ प्रवेश गर्न सहज हुने उनको भनाइ छ । ‘पहिलो हाफमा हामीले निकै खराब खेल्यौं । हाम्रो खेल्ने शैली अनुसारको खेल हामीले पटक्कै प्रस्तुत गर्न सकेनौं,’ उनले भने, ‘हामीले एक खेल हारेका हौं । प्रतियोगिताबाट बाहिरिएका होइनौं । हामी लयमा फर्कन्छौं ।’

उनले खाली ठाँउ कभर गर्न नसक्नु र पटक–पटक बलमा नियन्त्रण गुमाउनु नै हारको कारण भएको बताएका छन् । जर्मनीले समुह चरणमा स्विडेन र दक्षिण कोरियासँग खेल्नेछ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Rupesh Chaudhary

    Bahirenea din pani chadea audea6…

    Comment Author

    Bhabin Kirati

    Exactly

    Comment Author

    Ramesh Shrestha

    Good job

    Comment Author

    Sundar Tangbe

    Bahiriyako barabarho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?