हारेका नेता बने कांग्रेसका पदाधिकारी, पौडेल समूह उत्रियो विरोधमा
सारांश
- काठमाडौं, २१ बैशाख ।
- नेपाली कांग्रेसको पदाधिकारीमा चुनाव हारेका नेताहरु मनोनीत भएका छन् ।
- उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा.
काठमाडौं, २१ बैशाख । नेपाली कांग्रेसको पदाधिकारीमा चुनाव हारेका नेताहरु मनोनीत भएका छन् । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।
विवादका बीचमै पनि पदाधिकारी मनोनयन गरिएको हो । पदाधिकारी मनोनयनप्रति नेता रामचन्द्र पौडेल पक्षले भने विरोध जनाएका छन् । पदाधिकारीमा मनोनीत भएका तीनैजना नेताहरु प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Amrit Rai
Aba yasko jawaf mahadhibeshan bata dinu parchha
Tarak Kisor Thapa
Je hos Sher Bahadur ko No 1 chhai Nidi nai parechha Lampasar badi ramrai vo.
Bishwo Bandhu Gurung
डाडु पन्यु आफ्नो हातमा जे गरे पनि भयो !
Parmod Safal
Yo samay bhaneko.winner .Back Failier Front .Ma .Jane.ho. Selfish Politics