वरिष्ठ सङ्गीतकार पोखरलेको निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।
  • नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा मंगलबार अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिएका छन् ।

काठमाडौँ । वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ । नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा मंगलबार अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिएका छन् ।

स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो । पोखरेलको हिजो मंगलबार नै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिए ।

स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । उनले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत गरेका छन् ।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
ललितानिवास जग्गा प्रकरण : न्यायाधिश गौतममाथि अनुसन्धान गर्न प्रहरीले पाएन पुर्जी
यि हुन फोरमबाट मन्त्री हुने २ जना !
यि हुन फोरमबाट मन्त्री हुने २ जना !
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडक दुईतर्फी खुल्यो
पहाड, मधेस तराइ कोहि छैनन पराइ…
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
नेपालको लगातार चौँथो जित, ४ खेलबाट सन्दिपको नाममा १७ विकेट !
प्रधानमन्त्री ओलीले भने, माग पूरा नभए यसो र त्यसो हुनेछ भन्ने दिन छैन
प्रधानमन्त्री ओलीले भने, माग पूरा नभए यसो र त्यसो हुनेछ भन्ने दिन छैन
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
पश्चिमको कठोर प्रतिबन्धमा पनि रुसी अर्थतन्त्रले सोचभन्दा राम्रो गरिरहेको छ : अन्तर्राष्ट्रिय मुद्रा कोष
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
हेग लगे संसारकै हिरो भएर निस्कन्छुः प्रचण्ड
गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…
गाउँमा बिजुली बाल्ने निहुँमा पोल गाडेर पैसा खाएपछि…