हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली

सारांश

  • नेपाली कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म औपाचारिक रुपमा निर्णय गरेका उम्मेदवारहरु यस प्रकार छन्।
  • मधेशवादी दलहरुसँग वार्ता नटुङ्गी सकेकाले प्रदेश नम्बर २ को अधिकांश स्थानको उम्मेदवार तोक्न कांग्रेसले सकेको छैन ।
  • इलाम भुपेन्द्र कट्टेल   इलाम –१ केशव थापा     इलाम –२ झापा विश्वप्रकाश शर्मा झापा–१ उद्धव थापा     झापा–२ कृष्णप्रसाद सिटौला      झापा-३ देउमान थेवे लिम्बु       झापा–४ खगेन्द्र अधिकारी झापा–५ मोरङ डिकबहादुर लिम्बु मोरङ–१ मिनेन्द्र रिजाल   मोरङ—२ सुनील कुमार शर्मा       मोरङ–३ महेश आचार्य    मोरङ—४ अमृत अर्याल    मोरङ–५ डा.

नेपाली कांग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म औपाचारिक रुपमा निर्णय गरेका उम्मेदवारहरु यस प्रकार छन्। मधेशवादी दलहरुसँग वार्ता नटुङ्गी सकेकाले प्रदेश नम्बर २ को अधिकांश स्थानको उम्मेदवार तोक्न कांग्रेसले सकेको छैन ।

इलाम

भुपेन्द्र कट्टेल   इलाम –१

केशव थापा     इलाम –२

झापा

विश्वप्रकाश शर्मा झापा–१

उद्धव थापा     झापा–२

कृष्णप्रसाद सिटौला      झापा-३

देउमान थेवे लिम्बु       झापा–४

खगेन्द्र अधिकारी झापा–५

मोरङ

डिकबहादुर लिम्बु मोरङ–१

मिनेन्द्र रिजाल   मोरङ—२

सुनील कुमार शर्मा       मोरङ–३

महेश आचार्य    मोरङ—४

अमृत अर्याल    मोरङ–५

डा. शेखर कोइराला       मोरङ—६

सुनसरी

मिनबहादुर बिक  सुनसरी – १

सिताराम मेहता  सुनसरी –२

विजयकुमार गच्छदार     सुनसरी—३

ज्ञानेन्द्रबहादुर कार्की      सुनसरी—४

धनकुटा

राप्रपा प्रजातान्त्रिकलाई छाडेको

तेह्रथुम

सीता गुरुङ

उदयपुर

नारायण खड्का   उदयपुर—१

नारायणबहादुर कार्की      उदयपुर—२

सुर्खेत

पूर्णबहादुर खड्का सुर्खेत—१

डडेल्धुरा

शेरबहादुर देउवा

तनहुँ

रामचन्द्र पौडेल   तनहुँ—१

शंकर भण्डारी    तनहुँ-२

नवलपुर

डा. शशांक कोइराला      नवलपुर—१

काठमाडौ

प्रकाशमान सिंह  काठमाडौँ—१

दिपक कुईकेल   काठमाडौँ—२

नविन्द्रराज जोशी काठमाडौँ—८

अम्बीका बस्नेत  काठमाडौँ—३

गगनकुमार थापा काठमाडौँ—४

प्रकाशशरण महत काठमाडौँ—५

गोपालमान श्रेष्ठ  स्याङ्जा—२

विमलेन्द्र निधि  धनुषा—३

रमेश रिजाल    पर्सा—४

फरमूल्लाह मंसुर बारा—३

एन.पी. साउँद    कञ्चनपुर—२

अर्जुनप्रसाद जोशी पर्वत

रमेश लेखक     कञ्चनपुर—३

अब्दुल रजाक    रुपन्देही – १

भरतबहादुर शाह  रुपन्देही– ५

गोविन्द पोखरेल  प्यूठान

राप्रपा   मकवानपुर– १

महालक्ष्मी उपाध्याय      मकवानपुर –२

विष्णुबहादुर कार्की       नवलपुर—२

राजु थापा       स्याङजा –१

शंकर भण्डारी    तनहुँ –२

इश्वरी न्यौपाने   कैलाली –१

मोहनसिंह राठोर  कैलाली –२

रामजनम चौधरी  कैलाली –३

सुनीलकुमार भण्डारी      कैलाली –४

आरजु राणा     कैलाली –५

देवानसिंह विष्ट  कञ्चनपुर –१

प्रेमचन्द्र दाहाल  सिन्धुली–१

नरेन्द्रजंग थापा  सिन्धुली–२

सिता गुरुङ     तेह्थुम

चन्द्रकान्त भण्डारी       गुल्मी –१

चन्द्र केसी      गुल्मी –२

कृष्णप्रसाद सिटौला      झापा–३

विजय घिमिरे    पाल्पा –१

हरि नेपाल      पाल्पा–२

डा. रामबहादुर विसी      अघाखाँची

भरतकुमार स्वाँर अछाम–१

पुष्पबहादुर शाह  अछाम–२

दिपक गिरी     दाङ–३

सञ्जय गौतम   बर्दिया–१

गोपाल दहित    बर्दिया–२

माधवराज खत्री   बाँके –१

राप्रपा   बाँके –२

बादशाह कुर्मी    बाँके –३

राजेन्द्रबहादुर शाह सल्यान

राप्रपा   दैलेख – १

शिवराज जोशी   दैलेख – २

ह्दयराम थानी   सुर्खेत—२

सुशीला चौधरी   दाङ–१

राजु खनाल     दाङ–२

तीर्थ लामा      काभ्रे –१

मधु आचार्य     काभ्रे –२

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?