हावाहुरीले ढलेको रुखले किचेर सुर्खेतमा एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
हावाहुरीले ढलेको रुखले किचेर सुर्खेतमा एक जनाको मृत्यु

सारांश

  • सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु भएको छ ।
  • वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो।
  • दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो।

सुर्खेतमा हावाहुरीले रूख ढलाउँदा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–२ रानीघाटका स्थानीय लालबहादुर पुलामीको मृत्यु भएको हो। दिउँसो चट्याङसहित आएको हावा हुरी र असिनापानीले सिमलको रूख ढलाएको थियो। सोही रूखले किचेर पुलामीको घटना स्थलमै मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार पुलामी मतदान केन्द्रबाट मतदान गरी घर फर्किन लागेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी…
सातौँ राष्ट्रिय खेलकुद : क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी…
नुवाकोटमा २२ हजार मतदाता थपिए
नुवाकोटमा २२ हजार मतदाता थपिए
तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव
तीन दिनसम्म झुण्ड्याइने छ मुशर्रफको शव
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
यस्तो छ चिनियाँ राष्ट्रपतिको आजको कार्यतालिका
यस्तो छ चिनियाँ राष्ट्रपतिको आजको कार्यतालिका
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ: प्रधानमन्त्री दाहाल
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
ताजिकिस्तानलाई हराउँदै नेपाल नाडेज्दा कपको फाइनलमा
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले
किन्डरगार्टेन प्रिन्स प्रिन्सेस २०१७ को ट्यालेन्ट शो को माघ १० गते ग्रान्ड फिनाले

तपाईंले छुटाउनुभयो कि?