निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७९
|
|
४८ पटक हेरिएको
Shares
निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल पुगे कानुनमन्त्री, न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने

सारांश

  • काठमाडौँ ।
  • निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने भएको छ ।
  • त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्याय दिलाउन सरकार सक्दो प्रयास गर्ने बताएका हुन ।

काठमाडौँ । निहारिका राजपुतलाई न्याय दिलाउन सरकारले सक्दो प्रयास गर्ने भएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राजपुतलाई आज भेटेर कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले न्याय दिलाउन सरकार सक्दो प्रयास गर्ने बताएका हुन ।

निहारिकालाई भेटन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका कानुनमन्त्री कोइरालाले न्याय दिलाउने भन्दै अनशन स्थगित गर्न आग्रह गरे । महोत्तरीस्थित जलेश्वर नगरपालिका–९ निवासी निहारिका बलात्कारबाट जन्मिएको आफ्नो बच्चा र बलात्कार गर्ने पुरुषको डिएनए जाँचको माग राख्दै आमरण अनशन बसेकी छिन् ।

वसन्तपुरमा एक सातादेखि आमरण अनशन बसेकी निहारिकाले यही साउन २७ गते राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
नेपाली नागरिकसँग समलिंगी विवाह गर्ने विदेशीलाई गैर पर्यटकीय भिसा दिन सर्वोच्चको आदेश
लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक: डा कोइराला
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
एनएचपिसीले दियो एसआर–६ आयोजनाको सर्वेक्षण लाइसेन्सलाई आवेदन
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
उत्तर कोरियामा कोरोना भाइरसबाट दुई सय सैनिकको मृत्यु !
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
राष्ट्रपति भण्डारीबाट भारतीय सेनाध्यक्ष पाण्डेलाई मानार्थ महारथी दर्जा प्रदान
रुखबाट लडेर वडासचिवको मृत्यु
रुखबाट लडेर वडासचिवको मृत्यु
ठूला पार्टी जनताबाट टाढा भइसके : लिङ्देन
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने
कास्कीमा रबिन्द्र पत्नी विद्या भट्टराई उम्मेदवार बन्ने