हिरोइन नम्रता श्रेष्ठ भन्छिन् मेरो जीवनीमाथि उपन्यास लेख्न कसैलाई अनुमति छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
हिरोइन नम्रता श्रेष्ठ भन्छिन् मेरो जीवनीमाथि उपन्यास लेख्न कसैलाई अनुमति छैन

सारांश

  • कुनै समय सेक्स भिडियोका कारण चर्चित बनेकी नम्रता श्रेष्ठ अहिले उनको जीवनमाथि आधारित रहेर लेखिन लागिएको उपन्यासका कारण चर्चित छन् ।
  • सविन प्रियासनले नम्रताकै अनुमतिमा उपन्यास लेखिन लागेको जानकारी केही दिन दिए पछि नम्रताको बारेमा चर्चा परिचर्चा आकासिएको हो ।
  •   डिजे तान्त्रिकसँगको अश्लिल भिडियो सार्वजनिक भए पछि नम्रताले भोगेको घटना र त्यसपछि उनले गरेको संघर्षलाई उपन्यासमा उतारिने भनिए पछि एकाएक यो विषय चर्चाको केन्द्रमा रहेको थियो ।

कुनै समय सेक्स भिडियोका कारण चर्चित बनेकी नम्रता श्रेष्ठ अहिले उनको जीवनमाथि आधारित रहेर लेखिन लागिएको उपन्यासका कारण चर्चित छन् । सविन प्रियासनले नम्रताकै अनुमतिमा उपन्यास लेखिन लागेको जानकारी केही दिन दिए पछि नम्रताको बारेमा चर्चा परिचर्चा आकासिएको हो । 

डिजे तान्त्रिकसँगको अश्लिल भिडियो सार्वजनिक भए पछि नम्रताले भोगेको घटना र त्यसपछि उनले गरेको संघर्षलाई उपन्यासमा उतारिने भनिए पछि एकाएक यो विषय चर्चाको केन्द्रमा रहेको थियो । तर नम्रताले आफ्नो जीवनीमाथि उपन्यास लेखिन लागेको खबरलाई अस्विकार गरेकी छिन्््््् ।

फिल्म प्रसादको कार्यक्रममा बोल्दै उनले आफ्नो सेक्स स्क्याण्डलको बारेमा उपन्यास लेखिन लागेको कुरालाई अस्विकार गरेकी छन् । लेखकले आफुसँग सल्लाह नै नगरेको दावी नम्रताले गरेकी छन् ।

आफ्नो अनुमति र सल्लाह विपरित उपन्यास बाहिर आए त्यो कानुनी रुपले अवैध ठहर हुने नम्रताले बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?