हुण्डीको कारोबार गर्नेहरु रकमसहित पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ९, २०७३
|
|
१७५ पटक हेरिएको
Shares
हुण्डीको कारोबार गर्नेहरु रकमसहित पक्राउ

सारांश

  • काठमाडौं, ९ फागुन अवैधरुपमा हुण्डीको कारोबार गरेको अभियोगमा स्याङजा भिङग्री–८ का २१ बर्षीय राजेन्द्र भट्टराई र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ का २६ बर्षीय विकाश कार्कीलाई हुण्डी कारोबार गर्ने रकमसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा हुण्डीको कारोवार हुने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उक्त स्थानमा हिंडिरहेको अवस्थामा भट्टराईको साथबाट ५ लाख ४३ हजार र कार्कीको साथबाट ४ लाख ६५ हजार हुण्डीको कारोबार गर्ने नगदसहित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
  • यस सम्बन्ज्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

काठमाडौं, ९ फागुन
अवैधरुपमा हुण्डीको कारोबार गरेको अभियोगमा स्याङजा भिङग्री–८ का २१ बर्षीय राजेन्द्र भट्टराई र भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ का २६ बर्षीय विकाश कार्कीलाई हुण्डी कारोबार गर्ने रकमसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ खिचापोखरीमा हुण्डीको कारोवार हुने गरेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले उक्त स्थानमा हिंडिरहेको अवस्थामा भट्टराईको साथबाट ५ लाख ४३ हजार र कार्कीको साथबाट ४ लाख ६५ हजार हुण्डीको कारोबार गर्ने नगदसहित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्ज्धमा प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुने सम्भावना
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
प्रदेश ३ को बस्तुस्थिति : ९ सय ६५ वटा उद्योग, ४९ हजार रोजगार
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
एमाले–माओवादी केन्द्रको ब्यानर : लेनिन दिवसमै छैन लेनिनको फोटो, कार्यकर्तामा आक्रोश र चर्को नाराबाजी
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किम जोङ उन भियतनामतर्फ प्रस्थान
अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी
अनौठो चोर: जेल बस्नका लागि मोबाइल चोरी
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
विश्वकप फुटबल: आयोजक देशले कति पटक जिते विश्वकप ? के रसियाले विश्वकप जित्न सक्छ ?
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर
तिहार र छठका लागि नेपाल टेलिकमको अफरै अफर

तपाईंले छुटाउनुभयो कि?