मोदीले यसरी रचे इतिहास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नयाँ दिल्ली।
  • भारतको १७ औं लोकसभा निर्वाचनको मतगणना जारी छ।
  • प्रारम्भिक रुझान अनुसार भारतमा पहिलो पटक बहुमतकासाथा लगातार दोस्रो पटक एउटै पार्टीको सरकार बन्ने स्पष्ट संकेत देखिएको छ।

नयाँ दिल्ली। भारतको १७ औं लोकसभा निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक रुझान अनुसार भारतमा पहिलो पटक बहुमतकासाथा लगातार दोस्रो पटक एउटै पार्टीको सरकार बन्ने स्पष्ट संकेत देखिएको छ।बिजेपीले यसअघिको निर्वाचनमा २८२ सिटमा जित हासिल गरेको थियो। यो पटक पनि बिजेपीले बहुमतकालागि आवश्यक २७२ सिटमा जित हासिल गर्ने देखिएको छ। नरेन्द्र मोदी वाराणसी निर्वाचन क्षेत्रमा अगाडि छन्। राहुल गान्धी वायनाड, सोनिया गान्धी रायबरेली निर्वाचन क्षेत्रमा अगाडि छन्। उता विहारको मधेपुरा निर्वाचन क्षेत्रमा महागठबन्धनका उम्मेद्वार शरद यावद ४० हजार मतले पछि परेका छन्र अमेठीबाट स्मृति इरानी, लखनउबाट राजनाथ सिंह, भोपालबाट प्रज्ञा ठाकुर र गान्धीनगरबाट अमित शाह अगाडि छन्।

उता नागपुरबाट नितिन गडकरी र सुल्तानपुरबाट मेनका गान्धी पछाडि छन्नयाँ दिल्ली। भारतको १७ औं लोकसभा निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक रुझान अनुसार भारतमा पहिलो पटक बहुमतकासाथा लगातार दोस्रो पटक एउटै पार्टीको सरकार बन्ने स्पष्ट संकेत देखिएको छ।बिजेपीले यसअघिको निर्वाचनमा २८२ सिटमा जित हासिल गरेको थियो। यो पटक पनि बिजेपीले बहुमतकालागि आवश्यक २७२ सिटमा जित हासिल गर्ने देखिएको छ। नरेन्द्र मोदी वाराणसी निर्वाचन क्षेत्रमा अगाडि छन्। राहुल गान्धी वायनाड, सोनिया गान्धी रायबरेली निर्वाचन क्षेत्रमा अगाडि छन्। उता विहारको मधेपुरा निर्वाचन क्षेत्रमा महागठबन्धनका उम्मेद्वार शरद यावद ४० हजार मतले पछि परेका छन्र अमेठीबाट स्मृति इरानी, लखनउबाट राजनाथ सिंह, भोपालबाट प्रज्ञा ठाकुर र गान्धीनगरबाट अमित शाह अगाडि छन्। उता नागपुरबाट नितिन गडकरी र सुल्तानपुरबाट मेनका गान्धी पछाडि छन्।

११ अप्रिल देखि १९ मे सम्म भएको सातौं चरणको मतदानका क्रममा ६७ दशवमल ११ प्रतिशत मतदान भएको थियो। लोकसभा चुनावको इतिहासमा यो पटक सबैभन्दा धेरै मतदान भएको हो।
जवाहरलाल नेहरीलेलगातार तीन पटक र इन्दिरा गान्धीले लगातार दोस्रो पटक कांग्रेसको पूर्ण बहुमतको सरकार गठन गरेका थिए। नेहरुले १९५२, १९५७ र १९६२ मा चुनाव जितेर कांग्रेसको बहुमतको सरकार गठन गरेका थिए। इन्दिरा गान्धीले १९६७ र १९७१ को चुनावमा पूर्ण बहुमतको सरकार गठन गरेकी थिइन्। अब मोदीले पनि इन्दिरा गान्धी समान दुई पटक पूर्ण बहुमतको सरकार गठन गर्ने देखिएको छ। २०१४ मा मोदी नेतृत्वमा भाजपाले २८२ सिटमा जित हासिल गरेको थियो। यो पटक पनि मोदी नेतृत्वमा भाजपाले २८० भन्दा धेरै सिट ल्याउने देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह
बालेन शाहले अग्रता लिएपछि समर्थकमा उत्साह
अर्थ समाचार : कृषि प्रधान मुलुकमा पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात
अर्थ समाचार : कृषि प्रधान मुलुकमा पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात
लुम्बिनीमा सरकार विस्तार, तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् अझै अपूर्ण
लुम्बिनीमा सरकार विस्तार, तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् अझै अपूर्ण
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कारले मोटरसाइकल ठक्कर दिंदा एक युवकको मृत्यु
काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसएसपी प्रधुम्न कार्की
काठमाडौं परिसरको कमाण्ड सम्हाल्दै एसएसपी प्रधुम्न कार्की
कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार
कांग्रेस बैठक: चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी
कोरोना देखिए ‘लक डाउन’ गर्ने सरकारको तयारी

तपाईंले छुटाउनुभयो कि?