हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
४४ पटक हेरिएको
Shares
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो

सारांश

  • काठमाडौँ ।
  • कोरोना अतिप्रभावित क्षेत्र चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।
  • उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो ।

काठमाडौँ । कोरोना अतिप्रभावित क्षेत्र चीनको हुबेई प्रान्तबाट उद्धार गरेर ल्याईएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । उनीहरुलाई ६ वटा बस मार्फत नेपाली सेनाको स्कर्टिङसहित खरिपाटी लगिएको हो ।

नेपाल एयरलाइन्सको चार्टर विमानबाट आज बिहान ४ बजे त्रिभुवन विमानस्थल आईपुगेका १७५ जना नेपालीलाई विमानस्थलमा स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा लगिएको हो ।

उनीहरुलाई कम्तिमा १५ दिन क्वारेन्टाइनमा राखेर निगरानी गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको हुबेई प्रान्तबाट ल्याईएका नेपालीहरुलाई निगरानीमा राख्न भक्तपुरको विद्युत प्राधिकरणका ४ भवन खाली गराएर राखेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता:प्रदेश १ मा खतिवडा!
मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
मोवाइलको पासवर्ड विवादमा श्रीमतीले पेट्रोल छर्केर श्रीमानलाई जिउँदै जलाएपछि …
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगित
Methods to Run a Mother board Meeting Like a Pro
काठमाडौँमा वुधवार कति कोरोना संक्रमित थपिए ?
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह !
अमेरिकालाई भड्किला कार्यहरु रोक्न चीनको आग्रह !
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com