हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला

सारांश

  • ललितपुर स्थित कुपन्डोलको यूएन पार्क नजिकै शुक्रबार बेलुकि बम विस्फोट भएको छ ।
  • अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।
  • चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरीले अनुमान गरेको छ ।

ललितपुर स्थित कुपन्डोलको यूएन पार्क नजिकै शुक्रबार बेलुकि बम विस्फोट भएको छ । अज्ञात समूहले थापाथलीको पुल र यूएन पार्कको बीचमा फोहोर फालिएको ठाउँमा विस्फोट गराएको जावलाखेल प्रहरीले जनाएको छ ।

चुनावको विपक्षमा गतिविधि गरिरहेको समूहले आतंक फैलाउन विस्फोट गराएको प्रहरीले अनुमान गरेको छ । यद्यपी विस्फोटबाट कुनै मानवीय क्षति नभएको ललितपुर प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले जानकारी दिए।

कुपण्डोलमा विस्फोट भएको भनिए पनि के भन्ने नखुलेको प्रहरी नायव उपरिक्षक चन्दले जानकारी दिए। विस्फोट फोहोरको थुप्रोमा गराइएकोले अवशेष समेत भेटिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ ।

केहि दिन अघि वाम गठबन्धनले लगनखेलमा आयोजना गरेको चुनावीसभा नजिक बम विस्फोट गराइएको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने क्रममा बिस्फोट गराउँदा लगनखेलमा रहेको विद्यालयको झ्यालका सिसा फुटेको थियो ।

उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफुहरुले कहिं कतै बम नराखेको बताएको छ । जनताले चुनाब खारेज अभियान चलाएकाले बिरोध गरेको हुन सक्ने विप्लबका एक नेताले नाम नभन्ने सर्तमा बताए । यसैगरी बुढानिलकण्ठ, सतुङ्गल र गुर्जुधारामा समेत बम पड्कीएको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
पारसको कप्तानीमा यस्तो बन्यो राष्ट्रिय क्रिकेट टोली
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न तयार
हकारी बजार विकास कार्यक्रम लागू
हकारी बजार विकास कार्यक्रम लागू
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई  सम्मानित
युवा संघ नेपालले स्थापना दिवसकाे अवसरमा गर्यो जेष्ठ नागरिकलाई सम्मानित
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने प्रचण्डको चेतावनी !
ओलीको अस्त्रले काँग्रेसभित्र धाँजा फाट्यो