सेक्सी लुक्समा अन्जली (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
३२९ पटक हेरिएको
Shares
सेक्सी लुक्समा अन्जली (भिडियो)

सारांश

  • प्रकाश योगी नेपाली लोक दोहरी अभिनय को क्षेत्रमा लोक गीत मा अभिनय र लोक पहिरन अनुसार लोक गीत लाई सुहाउने पोशाका लगायर नृत्य गरि पछिल्लो समयमा निकै चर्चा को शिखरमा आएकी डान्सर अन्जली अधिकारी केही समय यता हट अबतारका रुपमा चलचित्र किड्न्यापको एउटा  आइटम डान्स देखिन्छु म सेक्सी रे मा प्राय सारी मा अभिनय गरेकी अन्जलीलाई दर्सकले अब हट पोसाक मा उनको हट तथा सेक्सी लुक्सको अभिनय हेर्न पाउने छ्न ।
  • लोक गीतबाट राम्रो चर्चा कमाउदा कमाउदै आइटम गीतमा किन प्रबेश गर्नु भयो प्रकाश योगी ले सोधेको प्रशनमा अधिकारी ले यसरी जवाफ दिइन”यो मेरो इच्छा नभय र दर्शक को माग भएकाले मैले आइटम गीतमा नृत्य गरेको अन्जली ले बताइन ।
  • किड्न्याप चलचित्र को सो गित देखिन्छु म सेक्सी रे मा चर्चित गायिका मनिषा पोखरेल को स्वर फुर्बा छिरीङ को शब्द संगित रहेको गित मा बिक्रम चौहान को कोरियोग्राफ रहेको छ ।

प्रकाश योगी
नेपाली लोक दोहरी अभिनय को क्षेत्रमा लोक गीत मा अभिनय र लोक पहिरन अनुसार लोक गीत लाई सुहाउने पोशाका लगायर नृत्य गरि पछिल्लो समयमा निकै चर्चा को शिखरमा आएकी डान्सर अन्जली अधिकारी केही समय यता हट अबतारका रुपमा चलचित्र किड्न्यापको एउटा  आइटम डान्स देखिन्छु म सेक्सी रे मा प्राय सारी मा अभिनय गरेकी अन्जलीलाई दर्सकले अब हट पोसाक मा उनको हट तथा सेक्सी लुक्सको अभिनय हेर्न पाउने छ्न ।

लोक गीतबाट राम्रो चर्चा कमाउदा कमाउदै आइटम गीतमा किन प्रबेश गर्नु भयो प्रकाश योगी ले सोधेको प्रशनमा अधिकारी ले यसरी जवाफ दिइन”यो मेरो इच्छा नभय र दर्शक को माग भएकाले मैले आइटम गीतमा नृत्य गरेको अन्जली ले बताइन ।किड्न्याप चलचित्र को सो गित देखिन्छु म सेक्सी रे मा चर्चित गायिका मनिषा पोखरेल को स्वर फुर्बा छिरीङ को शब्द संगित रहेको गित मा बिक्रम चौहान को कोरियोग्राफ रहेको छ । नेपाली पहिरनमा नृत्य गर्ने अन्जलीको हट आइट्म डान्सलाई अन्जली का दर्शक ले कसरी लिने छ्न त्योभने हेर्न बाकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?