हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
हेर्नुहोस् प्रदेशसभाका ३३ सीटमा माओवादी उम्मेदवारको सूची

सारांश

  • ५ कात्तिक, काठमाडौं ।
  • एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ ।
  • प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ ।

५ कात्तिक, काठमाडौं । एमालेसँग चुनावी तालमेल गरेको माओवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ ।

प्रथम चरणमा ३२ जिल्लाका ७४ वटा प्रदेशसभा सिटमा आज मनोनयन दर्ता हुँदैछ । ७४ सीटमध्ये माओवादीले ३३ पाएको छ भने एमालेले ४१ सीट पाएको छ ।

आफूले पाएका ३३ सीटमध्ये केही स्थानबाहेक माओवादी केन्द्रले लगभग सबै ठाउँको उम्मेदवारी टुंगो लगाएको छ ।

प्राप्त माओवादी उम्मेदवारहरुको सूची यस्तो छः
१.ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (क) विशाल खड्का
७. रसुवा (ख) इन्द्र गाैतम (जीतजंग)
८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा
१०. नुवाकोट-१ (क) राधिका तामाङ
११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा
१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ-२ (ख) जगत सिंखडा.
१४. गोरखा-१ (क) लेखबहादुर थापा
१५. गोरखा-२ (क) कमला नहर्की
१६. गोरखा-२ (ख) अमर तमु
१७. बाग्लुङ- १ (ख)
१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) महेन्द्रबहादुर शाही
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०.डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२. बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?