आजदेखि गड्डा चौकी नाका खुल्ला, तर कोरोना परीक्षण भने गरिने छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १२, २०७७
|
|
२१ पटक हेरिएको
Shares
आजदेखि गड्डा चौकी नाका खुल्ला, तर कोरोना परीक्षण भने गरिने छैन

सारांश

  • जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ।
  • आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो।
  • गड्डाचौकी नाकामा समान्य स्वास्थ्य परीक्षण भएपनि किटको उपलब्धता नभएका कारण कोरोना परीक्षण भने गरिने छैन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर आजदेखि स्वदेश फर्किन दिने भएको छ। आईतबार प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अलपत्र परेकाहरुलाई गड्डाचौकी नाका भएर भित्रिन दिने निर्णय गरेको थियो। गड्डाचौकी नाकामा समान्य स्वास्थ्य परीक्षण भएपनि किटको उपलब्धता नभएका कारण कोरोना परीक्षण भने गरिने छैन्। स्वदेश प्रवेश अनुमती मिलेपछि लामो समयदेखि सीमावर्ती क्षेत्रमा अलपत्र परेकाहरु बिहानैदेखि नाकामा जम्मा हुने क्रम सुरु भएको भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?