रबिन्द्रले सितारा टल्कने साडिमा कम्मर समाई समाई नचाए रुबिनालाई।
सारांश
- यस वर्षको नयाँ तिज गीत “सितारा टल्किने साडी” वजारमा आएको छ ।
- गीतको म्युजिक भिडियोमा भने रविन्द्र दर्नाल र रुविना अधिकारीले जोडदार नित्य प्रस्तुत गरेका छन् ।
- मिलन फिल्मस् प्रोडक्सनले बजारमा ल्याएको उक्त गीतमा सृजना परियार, सीता बिसी, कोपिल परियारको आवाज रहेको छ ।
यस वर्षको नयाँ तिज गीत “सितारा टल्किने साडी” वजारमा आएको छ । गीतको म्युजिक भिडियोमा भने रविन्द्र दर्नाल र रुविना अधिकारीले जोडदार नित्य प्रस्तुत गरेका छन् ।
मिलन फिल्मस् प्रोडक्सनले बजारमा ल्याएको उक्त गीतमा सृजना परियार, सीता बिसी, कोपिल परियारको आवाज रहेको छ । यसैगरी लय, शब्द रमेश परियारको रहेको छ भने एरेञ्ज तिलक ओलीले गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया