२ नं प्रदेशमा मधेस सरकार बन्ने विश्वास

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
२ नं प्रदेशमा मधेस सरकार बन्ने विश्वास

सारांश

  • महोत्तरी, २६ कात्तिक : राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
  • गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवास आज बिहान पत्रकारसँग कुरा गर्दै महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपालविना बन्न नसक्ने ठोकुवा गर्नुभयो ।
  • अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा उहाँले राख्नुभयो ।

महोत्तरी, २६ कात्तिक : राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गृह जिल्ला महोत्तरीको औरहीस्थित आफ्नै निवास आज बिहान पत्रकारसँग कुरा गर्दै महोत्तरी क्षेत्र नं २ मा राजपा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका भण्डारीले अब बन्ने केन्द्रीय सरकार राजपा र संघीय समाजवादी फोरम नेपालविना बन्न नसक्ने ठोकुवा गर्नुभयो ।

अब यो निर्वाचनपछि हरेक विभेदलाई संविधान संशोधनमार्फत अन्त्य गरिने धारणा उहाँले राख्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
चितवन र धनुषामा ७०–७० प्रतिशत मतदान
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
खेन्पो पेम छिरिको गीतमा मनको चर्चा, सुशान्त खत्री फिचरिङ
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
गाई काटेर खाएको अभियोगमा १२ वर्षको जेल सजाय
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
आज विजयादशमीको साइत र टीका लगाउने तरिका थाहा पाउनुस्
आज विजयादशमीको साइत र टीका लगाउने तरिका थाहा पाउनुस्
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
हातमा कूँचो लिएर राजमार्ग सफाइ गर्ने बस्नेत भन्छन,’राजनीतिमा विश्राम भन्ने कुनै शब्दावली नै हुँदैन
अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली
अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ : अध्यक्ष ओली
हरेक वर्ष नेपाल आउने गोविन्दा
हरेक वर्ष नेपाल आउने गोविन्दा

तपाईंले छुटाउनुभयो कि?