३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
३ नम्बर प्रदेश सरकारले सोनाम ल्होसारमा बिदा दिने।

सारांश

  • हेटौडा  -२०                                                                                     ३ नम्बर प्रदेश सरकारले यहि आउदो माघ २२ गते पर्ने सोनाम ल्होसार पर्वको दिन बिदा दिने निर्णय गरेको छ।
  •   पहिला संघीय सरकारले यस दिन बिदा दिदै आएपनि पछि सार्वजनिक बिदा कटौती गर्दा यो बिदा पनि काटिएको थियो।
  • यहि माघ ९ गते बसेको प्रदेश मन्त्रीपरिषद बैठकले शहिदहरुको सम्मान गर्दै शहिद दिवसमा  बिदा दिने निर्णय संगै  सोनाम ल्होसारमा पनि बिदा दिने निर्णय गरेको थियो ।

हेटौडा  -२०                                                                                     ३ नम्बर प्रदेश सरकारले यहि आउदो माघ २२ गते पर्ने सोनाम ल्होसार पर्वको दिन बिदा दिने निर्णय गरेको छ।  पहिला संघीय सरकारले यस दिन बिदा दिदै आएपनि पछि सार्वजनिक बिदा कटौती गर्दा यो बिदा पनि काटिएको थियो। यहि माघ ९ गते बसेको प्रदेश मन्त्रीपरिषद बैठकले शहिदहरुको सम्मान गर्दै शहिद दिवसमा  बिदा दिने निर्णय संगै  सोनाम ल्होसारमा पनि बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?