पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ५, २०७३
|
|
४६२ पटक हेरिएको
Shares
पुष्पले केकिलाई ज्यानै खायो सोल्टिनी भनेपछि के भयो?

सारांश

  • गायक परशुराम रिजालको ‘काठै खायो धमिरैले यो ज्यां खायो सोल्टिना  तिम्रै  पिरले ’ बोलको भिडियोमा केकी र पुष्पलले  अभिनय गरेका छन् ।
  • जसमा राजुबाबु श्रेष्ठको शब्द शृजना तथा चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् ।
  • राजधानीको त्रिभुवन पार्कमा छायांकन गरिएको भिडियोलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका छन् ।

गायक परशुराम रिजालको ‘काठै खायो धमिरैले यो ज्यां खायो सोल्टिना  तिम्रै  पिरले ’ बोलको भिडियोमा केकी र पुष्पलले  अभिनय गरेका छन् ।

जसमा राजुबाबु श्रेष्ठको शब्द शृजना तथा चर्चित संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन् । राजधानीको त्रिभुवन पार्कमा छायांकन गरिएको भिडियोलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका छन् ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हेर्नुस :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चटपटेकाे नाममा गाँजा बेचेपछि….
चटपटेकाे नाममा गाँजा बेचेपछि….
साफ महिला फुटबलमा नेपालले बंगलादेशसंग भिड्ने
साफ महिला फुटबलमा नेपालले बंगलादेशसंग भिड्ने
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
टि २० विश्वकप छनाेटः नेपालकाे पहिलाे सिकार म्यानमार !
1xBet kz ᐅ Букмекерская контора в Казахстане ᐅ Ставки на спорт 1хбет ᐅ Официальный сай
गाउँ नै बामगठबन्धनमा प्रबेश
गाउँ नै बामगठबन्धनमा प्रबेश
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
युवाहरु विदेशिएकोमा कमल थापा चिन्तित
युवाहरु विदेशिएकोमा कमल थापा चिन्तित
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !
मतदातालाई ल्वाङ सुकुमेल बाँड्दै केपी ओलीका प्रतिद्वन्द्वी भन्छन्– बसाइँ सर्नेलाई हराउँछु !