५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
२९ पटक हेरिएको
Shares
५.८४ आर्थिक वृद्धिदर हुने प्रक्षेपण

सारांश

  • काठमाडौं, १५ वैशाख ।
  • केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको वृद्धिदर ५.
  • ८४ हुने प्रक्षेपण गरेको छ ।

काठमाडौं, १५ वैशाख । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको वृद्धिदर ५.८४ हुने प्रक्षेपण गरेको छ । गतवर्षको तुलनामा २ प्रतिशतले वृद्धिदर सुधार हुने प्रक्षेपण गरिएको हो ।

अघिल्लो आर्थिक वर्षमा कोभिड १९ को असरले वृद्धिदर प्रभावित भएको थियो । आज विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकका अनुसार कृषि तथा खानीसहितका प्राथमिक क्षेत्रले वृद्धिदरमा २.३ प्रतिशत योगदान गर्ने जनाएको छ ।

विभागले असारबाट नेपालीको औसत प्रति व्यक्ति आय एक हजार ३ सय ७२ अमेरिकी डलर पुग्ने उल्लेख गरेको छ । २०७४ को असारमा एक हजार १ सय ६८ डलर रहेकोमा २०४ डलर बढेर अहिलेको स्थितिमा पुगेको हो । नेपालीको औसत आम्दानी एक वर्षमा १२.३४ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
बिहेको आश्वासन दिएर प्रेमि र प्रमीको साथीद्वारा किशोरी बलात्कृत
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
बाढी र वर्षाले कन्त बिजोग ! तैपनि कम छैन मतदातामा उत्साह ;
मनलाग्दी करको अध्ययन गर्न समिति
मनलाग्दी करको अध्ययन गर्न समिति
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
६२ रोहिंज्या शरणार्थी स्वदेश फिर्ता
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परे ज्ञानेन्द्र
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति, ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
३१ वर्षकी बलिउड अभिनेत्री अनुष्का शर्मा बाल्यकालमा कस्ती थिइन?
दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान
दक्षिण एसियाली ज्योतिष महासङ्घको बैठक आह्वान

तपाईंले छुटाउनुभयो कि?