अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
२५ पटक हेरिएको
Shares
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ

सारांश

  • दोधारा चाँदनी ।
  • नेकपा (माओवादी केन्द्र)का महासचवि देवप्रसाद गुरुङले पछल्लिो समय मुलुकमा अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको बताए ।
  • प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजति पत्रकार सम्मेलनमा उनले भने,“मुलुक अहिले अग्रगामी दशिातर्फ गइरहेकाले व्यवस्था उल्टनिे अवस्था होइन ।

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचवि देवप्रसाद गुरुङले पछल्लिो समय मुलुकमा अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको बताए ।

प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा आयोजति पत्रकार सम्मेलनमा उनले भने,“मुलुक अहिले अग्रगामी दशिातर्फ गइरहेकाले व्यवस्था उल्टनिे अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले वशिेष रुपान्तरण अभयिान सुरु गरेको बताए । “जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभयिानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।”सरकारले जनतालाई सुशासनको प्रत्याभूत दिन परणिाममुखी काम गररिहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?