द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया

सारांश

  • भोजपुर, १५ फागुन , भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।
  • स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।
  • द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निःशुल्क पढाउने वातावरण बनाउन स्थानिय शान्ति समितिमार्फत उनीहरुले आग्रह गरेका हुन् ।

भोजपुर, १५ फागुन , भोजपुरका द्वन्द्वपीडितसँग एकदिने अन्तरक्रिया सम्पन्न भएको छ ।

स्थानीय शान्ति समिति, भोजपुरले सोमबार आयोजना गरेको नगरस्तरीय द्वन्द्वपीडितसँग एकदिने छलफल तथा अन्तरक्रियामा सहभागीले द्वन्द्वपीडितको परिवारलाई नेपाल सरकारले चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

द्वन्द्वका क्रममा अंगभंग भएका पीडित परिवारका छोराछोरीलाई समेत सरकारले निःशुल्क पढाउने वातावरण बनाउन स्थानिय शान्ति समितिमार्फत उनीहरुले आग्रह गरेका हुन् ।

अन्तरक्रियामा भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले द्वन्द्व पीडितलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने भन्दै द्वन्द्वपीडितको समूह बनाएर आर्थिकस्तर वृद्धिका निम्ति सीप विकासको योजना पेश गर्ने बताउनुभयो ।

हाल भोजपुरमा १३० मृतक, नौजना बेपत्ता, २२ जना अपहरण र २९६ परिवार विस्थापित रहेको स्थानीय शान्ति समितिका सचिव टेकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
भारतीय सेनामा लगाइदिन्छु भन्ने ३८ लाख सहित पक्राउ
नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण
नर्सिङ शिक्षाप्रति बढ्दो आकर्षण
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
पार्टी एकता प्रक्रिया अन्तिम चरणमा, आज ठोस कदम चल्छ : प्रवक्ता भुसाल
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
एसिड आक्रमणकारीलाई कडा मृत्यदुण्ड दिन सांसदको माग
पहिलो संघीय संसदको वैठक फागुन २१ मा, तयारी शुरु
पहिलो संघीय संसदको वैठक फागुन २१ मा, तयारी शुरु
सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै
सैनिक मञ्चमा १८ हजार पूर्व सैनिक भेला हुँदै
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?
महाराष्ट्रमा बीजेपीसँगको नयाँ सरकारबारे के भन्छन् शिन्दे ?

तपाईंले छुटाउनुभयो कि?