७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
७० करोड कमिसन काण्डका योजनाकार अमेरिका भागे

सारांश

  • काठमाडौं, ९ फागुन ।
  • सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्रकरणका एक मुख्य पात्र अमेरिका भागेका छन् ।
  • सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् ।

काठमाडौं, ९ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ कमिसनको प्रकरणका एक मुख्य पात्र अमेरिका भागेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् ।

स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्रकरणमा मन्त्री बाँस्कोटाले बिहीबार राजिनामा दिइसकेका छन् । उनले १० दिनको बिदा लिएर अमेरिका गएका हुन् । उनीमाथि पनि यो प्रकरणमा छानबिन हुने भएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
देउवाको राजीनामा चर्चासँगै कमल थापा मन्त्रालयबाट बिदा !
हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना
हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
भ्रमण वर्षः कुँडुले घर हेर्न पाल्पा जाऔँ
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
निर्वाचन मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने वा कानूनमै हुनुपर्ने माग
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने, उपेन्द्र यादवलाई झट्का
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो: काङ्ग्रेस नेत्री सङ्ग्रौला
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
हङ्‌कङमा आन्दोलन चर्कियो, प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
विधिपूर्वक कालीगण्डकीको शिला हस्तान्तरण
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
न्यायलाई गिज्याउँदै नन्दप्रसादको शव, ६ वर्षदेखि अझै दाहसंस्कार हुन सकेको छैन
प्राथमिकताका आधारमा पुल निर्माणको योजना
प्राथमिकताका आधारमा पुल निर्माणको योजना